सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
ratopati.com · Fri Jul 24 10:00:25 GMT 2026

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक आज १७.९० अङ्कले बढेर २७३४.६३ विन्दुमा पुगेर बन्द भएको छ।
बजारमा आएको यो सुधारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। आज ३५३ कम्पनीका १ करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)