नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
ratopati.com · Fri Jul 24 10:01:24 GMT 2026

काठमाडौं । नेपाल स्टक एकस्चेञ्जको सिस्टममा समस्या हुँदा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा एक हजार अंकको गिरावट भएको देखिएको छ ।
शुक्रबार बजार बन्द भएको केही समयपछि नेप्सेको तथ्यांकमा यस्तो देखिएको हो । लगत्तै नेप्से परिसूचक १७१७.७९ अंकमा झरेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)