प्रहरीले भन्यो- काठमाडौँमा अपराधका मुद्दा दर्ता घट्यो
nepalnews.com · Fri Jul 24 09:59:01 GMT 2026

काठमाडौँ। गत वर्षको तुलनामा काठमाडौँमा अपराधका मुद्दा दर्ता घटेको प्रहरीको तथ्यांकले देखाएको छ।
वर्षभरिमा भएका प्रमुख घटना, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा नेपाल प्रहरीले हासिल गरेका उपलब्धिबारे जानकारी दिन आयोजित वार्षिक पत्रकार सम्मेलनमा नेपाल प्रहरीले चालु आवमा अघिल्लो वर्षको तुलनामा मुद्दा दर्ता घटेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)