विदेशीका सामु झुक्नुपर्ने कुनै आवश्यकता छैन : माधव नेपाल
dcnepal.com · Fri Jul 24 10:00:03 GMT 2026

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)