गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री
khabarhub.com · Fri Jul 24 10:08:07 GMT 2026

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)