प्रचण्ड भन्छन्– एउटै पार्टी बनाउन थाले झगडा भइहाल्छ
barnanmedia.com · Fri Jul 24 09:58:29 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिको प्रक्रिया पूरा नभएको भन्दै त्यसको प्रतिवादका लागि साझा न्यूनतम कार्यक्रम बनाउनुपर्ने बताएका छन् ।
४८ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)