वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति बनाउँछौँ : मन्त्री यादव
barnanmedia.com · Fri Jul 24 10:00:40 GMT 2026

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री यादवले भने, " सरकारले सन् २०१५ देखि लागू भएको 'फ्री भिसा फ्री टिकट' नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरवलोकन गर्ने प्रक्रिया सुरु गरेको छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)