७७ जिल्ला र ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सुचारु
baahrakhari.com · Fri Jul 24 10:06:00 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ प्रणालीबाट राहदानी विभाग, ७७ वटै जिल्ला, ६ वटा इलाका प्रशासन कार्यालय र ३१ विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी आवेदन सेवा सुचारु भएको जनाएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)