ओली–प्रचण्ड पुनर्मिलन प्रयास : के होला परिणाम ?
nepalviews.com · Fri Jul 24 10:13:22 GMT 2026

इतिहासमै सर्वाधिक कमजोर बिन्दु र प्रतिरक्षात्मक स्थितिमा पुगेका कम्युनिस्ट समूहहरूको पुन: एकता प्रयास नयाँ कुरा होइन । फेरि मिल्नु बाहेक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग अरु विकल्प थिएन, छैन । एमाले र नेकपा मात्र होइन, अन्य कम्युनिस्ट समूहहरूको बाटो ढिलोचाँडो त्यही हो ।
जेन जी विद्रोहअघिको ‘सच्चिने कि सक्किने’ बहस अब ‘बच्ने कि विघटन हुने’ भन्ने दोसाँधमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)