इटालीको प्रशिक्षक बन्न पेप ग्वार्डिओलाले अस्वीकार गरे
nepalpress.com · Fri Jul 24 10:12:35 GMT 2026
काठमाडौं। म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
यसै साता इटालियन फुटबल महासंघ (एफआईजीसी) का अध्यक्ष जियोभानी मालागोले ग्वार्डिओलासँग छलफल भएको र आवश्यक परे उनको पारिश्रमिकका विषयमा पनि विशेष व्यवस्था गर्न सकिने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)