डा. गोविन्द केसीलाई धर्मशाला छाड्न पत्र पठाइयो
nepalpress.com · Fri Jul 24 10:15:07 GMT 2026

धनगढी । हिजोदेखि अनशन थालेका डा. गोविन्द केसीलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला खाली गर्न आग्रह गरिएको छ ।
कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले शुक्रबार डा. केसीलाई धर्मशाला छाड्न आग्रह गर्दै पत्र दिएको हो । डा. केसी पाँचबुँदे माग राख्दै बिहीबारदेखि धर्मशालामा बसेर अनिश्चितकालीन अनशनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)