धादिङको गल्छीमा फेरि बाढीको वितण्डा, चिरौदी खोलाको बाढीले चार घर बगायो
newsofnepal.com · Sun Aug 30 02:20:28 GMT 2026

धादिङ ।
धादिङको गल्छी गाउँपालिका–४ खोलामा आज बिहान आएको भीषण बाढीले चार वटा घर बगाएको छ। बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्याएपछि स्थानीयवासी त्रसित भएका छन्। लगातारको वर्षाका कारण चिरौदी खोलामा पानीको बहाव एक्कासि बढेपछि बाढी आएको स्थानीयले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)