चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली
arthadabali.com · Fri Jul 24 10:26:14 GMT 2026

बागमती /
हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचानजस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)