एक वर्षमा काठमाडौंमा २५ सय २८ विरोध प्रदर्शनका घटना
rajdhanidaily.com · Fri Jul 24 10:26:58 GMT 2026

काठमाडौं । काठमाडौंमा एक वर्षमा २५ सय ८२ वटा विरोध प्रदर्शन भएका छन्। २०८२ साउनदेखि २०८३ असार मसान्त सम्ममा २५ सय ८२ वटा विरोध प्रदर्शनका घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले त्यस’bout जानकारी दिएका हुन् । त्यसमा विरोध, र्याली र जुलुस भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)