प्रधानमन्त्रीका प्रमुख सल्लाहकार वेनको भारत भ्रमणबारे मन्त्रालय जानकार छैन : प्रवक्ता क्षेत्री
kathmandupati.com · Fri Jul 24 10:22:33 GMT 2026

काठमाण्डु – सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)