"चाउचाउको कुपनमा परेको माननीय!"
barnanmedia.com · Sat Jul 25 05:30:02 GMT 2026

काठमाडौँ, ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिभा सदस्य (सांसद) पारशमणि गेलाल आफ्नै निर्वाचन क्षेत्रमा स्थानीय बासिन्दाको तीव्र आक्रोश र आलोचनाको सिकार भएका छन्। कोशी क्षेत्रको समस्या र वस्तुस्थिति बुझ्न पुगेका सांसद गेलालमाथि स्थानीयले सिधै कार्यशैलीलाई लिएर र्याखर्याख्ती पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)