अब वालेट खोल्न राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य, असोज मसान्तसम्म अद्यावधिक गर्नुपर्ने
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्थामा संशोधन गर्दै वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को अ.प्रा. निर्देशन नं. १५/०८२ मा संशोधन गर्दै नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरेर मात्रै वालेट खोल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)