तेल आपूर्तिका सबै विकल्प कमजोर
barnanmedia.com · Fri Jul 24 10:26:55 GMT 2026

पश्चिम एसियामा जारी युद्धले विश्व ऊर्जा बजारलाई नयाँ र अझ खतरनाक चरणमा प्रवेश गराएको विश्लेषकहरूले चेतावनी दिएका छन्।
इरानसँगको युद्ध सुरु भएयता विश्व तेल बजारले विभिन्न वैकल्पिक उपाय अपनाएर आपूर्ति कायम राख्न सफल भए पनि अहिले ती अधिकांश विकल्पहरू कमजोर बन्दै गएका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अभूतपूर्व रूपमा बढ्न सक्ने र विश्वव्यापी महँगी तथा आर्थिक संकट गहिरिन सक्ने चिन्ता बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)