‘राष्ट्रिय स्वाधीनतामाथि संकट छ’ : संयोजक ‘प्रचण्ड’
nepallive.com · Sat Jul 25 05:32:57 GMT 2026

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् ।
शनिवार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)