एक वर्षमा १०६ आयोजनाको वातावरणीय प्रक्रिया सम्पन्न: ऊर्जा, स्वास्थ्य, पर्यटन, सडक, उद्योगको वर्चस्व
clickmandu.com · Sat Jul 25 05:48:10 GMT 2026

काठमाडौं । सरकारले एक वर्षको अवधीमा १०६ वटा साना तथा ठूला आयोजनाहरुको वातावरणीय अध्ययन प्रतिवेदन तथा व्यवस्थापन योजना स्वीकृत गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले विकास निर्माण र वातावरणीय संरक्षणलाई सँगसँगै लैजाने उद्देश्यका साथ विभिन्न आयोजनाहरूको वातावरणीय मूल्याँकन प्रक्रिया अघि बढाउँदै २०८२ साउन १ गतेदेखि २०८३ असार ३२ गतेसम्मको एक वर्षको अवधिमा १०६ वटा विभिन्न साना तथा ठूला आयोजनाहरूको वातावरणीय अध्ययन प्रतिवेदन तथा व्यवस्थापन योजनाहरू स्वीकृत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)