सकारात्मक बन्दै सेयर बजार, नेप्से र कारोबार रकम दुवै बढ्यो
annapurnapost.com · Fri Jul 24 09:54:21 GMT 2026

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन सोमबारदेखि निरन्तर वृद्धि भएको नेप्से परिसूचकले यसदिन पनि वृद्धिको गतिलाई निरन्तरता दिएको छ।
नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)