ट्रम्पको दाबी: चीन र रुस इरान युद्धमा संलग्न छैनन्, हस्तक्षेप गरे गम्भीर परिणाम भोग्नुपर्छ
kharibot.com · Sat Jul 25 05:55:00 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस इरानसँगको युद्धमा संलग्न रहेको आफूलाई नलागेको बताएका छन् । तर ती देशहरूले युद्धमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)