उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
khabarhub.com · Fri Jul 24 10:51:51 GMT 2026

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)