इरानी ड्रोन रोक्न नसकेर पूरै विफल भए अमेरिकी डिफेन्स हतियार, ट्रम्पले दिए चीन–रूसलाई चेतावनी
bishowkhabar.com · Sat Jul 25 06:03:00 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनलाई इरानलाई हतियार बिक्री नगर्न चेतावनी दिएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट हालसम्म इरानलाई हतियार नबेच्ने आश्वासन पाएको दाबी गर्दै त्यसमा आफू विश्वस्त रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)