‘गौँथली’लाई दर्शकको उत्साहजनक साथ, निर्देशक डा. रिजाल भन्छन्- ‘व्यापार होइन, सन्देशको विशेष महत्व छ’
kendrabindu.com · Fri Jul 24 10:53:48 GMT 2026

काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै देशभर यसको शो संख्या निरन्तर बढिरहेको छ निर्माण पक्षको दाबी छ ।
निर्देशक डा. कपिल रिजालले चलचित्र विकास बोर्डले हरेक सोमबार आधिकारिक बक्सअफिस तथ्यांक सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले छुट्टै विवरण सार्वजनिक नगरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)