प्रचलित कुटनीतिक अभ्यासबमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको छ: परराष्ट्र
nepalpress.com · Fri Jul 24 10:52:49 GMT 2026

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ ।
परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रचलित कूटनीतिक अभ्यास बमोजिम सरकारले उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)