डीडीसीको चार अर्बको कारोबार, किसानको बक्यौता भुक्तानी अवधि घट्यो [भिडियो]
hamrakura.com · Fri Jul 24 00:00:00 GMT 2026
काठमाडौँ। दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ।
संस्थानले गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण बटर र दूध पाउडरको ठूलो मौज्दात हुँदा किसानलाई समयमै भुक्तानी गर्न नसकिएको स्वीकार गर्दै अहिले बक्यौता भुक्तानीको अवधि छ-सात महिनाबाट घटेर दुई-तीन महिनामा सीमित भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)