मोरङमा चार वर्षीया बालिकाको हत्या, घरदेखि २ सय मिटर टाढा घाँसबारीमा भेटियो शव
lokaantar.com

मोरङको सुनवर्षी नगरपालिका ९ डाइनियास्थित मुस्लिम टोलमा चार वर्षीया बालिकाको हत्या भएको छ।
स्थानीय जफारुल मियाँकी चार वर्षीया छोरी कायानत प्रवीण खातुन शुक्रबार दिउँसो घरबाटै बेपत्ता भएकी थिइन् । साँझसम्म घर नफर्किएपछि परिवारले उनको खोजी शुरू गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)