बर्डफ्लुको जोखिम कम हुँदै: साउनयता नयाँ सङ्क्रमण देखिएन, किसानलाई ५० करोड बढी क्षतिपूर्ति वितरण
clickmandu.com · Sat Jul 25 06:07:40 GMT 2026

काठमाडौं । विगत चार महिनादेखि पोल्ट्री व्यवसायमा ठुलो धक्का पुर्याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को प्रकोप नेपालमा पछिल्लो समय नियन्त्रणको दिशामा अघि बढेको छ।
चालु आर्थिक वर्षको सुरुवाती दिन अर्थात् साउन १ गतेयता मुलुकको कुनै पनि क्षेत्रमा बर्डफ्लुको नयाँ सङ्क्रमण फेला नपरेपछि पशुसेवा विभागले यो रोग अब नियन्त्रणको चरणमा पुगेको निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)