धक्का खाएपनि धुलो टकटक्याएर हामी फेरि उठ्छौँ : माधव नेपाल
nepalpress.com · Sat Jul 25 06:07:44 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएपनि धुलो टकटक्याएर उठ्ने बताएका छन्।
नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढ्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)