सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र
kendrabindu.com · Fri Jul 24 10:59:10 GMT 2026

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारका लागि सातबुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ ।
धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि केसी अफ्ठयारोमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)