वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो
khabarhub.com · Fri Jul 24 11:01:48 GMT 2026

काठमाडौं – वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना गुनासो सुन्ने अधिकारी तोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)