प्रधानन्यायाधीश शर्मा भारतीय सर्वोच्च अदालतको इजलासमा
setopati.com · Fri Jul 24 10:59:31 GMT 2026

भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारतीय सर्वोच्च अदालतको इजलासमा बसेका छन्।
शुक्रबार बिहान भारतीय प्रधानन्यायाधीश सूर्य कान्तसँगै विभिन्न देशका न्यायाधीशहरू सेरेमोनियल बेन्चमा बसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)