चलचित्र ‘बेहुली’ को पहिलो गीत सार्वजनिक
nagariknews.nagariknetwork.com · Sat Jul 25 06:06:26 GMT 2026

सशान कँडेलको निर्देशनमा रहेको चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो।
गीतमा निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)