आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी
khabarhub.com · Fri Jul 24 11:07:49 GMT 2026

काठमाडौं – नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन सरकारले कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)