प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशनका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द
kharibot.com · Fri Jul 24 11:05:00 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)