सरकारसँग दुर्गा प्रसाईंले राखे १० बुँदे माग
barnanmedia.com · Fri Jul 24 10:56:09 GMT 2026

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले सरकारसँग १० वटा माग अघि सारेको छ।
अध्यक्ष दुर्गा प्रसाईंले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै सरकारसँग भएको १२ बुँदे सहमति तत्काल अक्षरशः कार्यान्वयन गरिनुपर्ने, बैंक, सहकारी तथा वित्तीय संस्थाबाट पीडित नागरिकहरुको बचत तथा लगानी शतप्रतिशत सुरक्षित गरी यथाशीघ्र फिर्ता गर्ने सुनिश्चित व्यवस्था मिलाइनुपर्ने, अनियमितता, ठगी तथा भ्रष्टाचारमा संलग्न व्यक्ति र संरक्षणकर्तालाई कारबाही गर्नुपर्नेलगायत माग राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)