प्रधानमन्त्री बालेनको सचिवालयमा २७ नियुक्ति, २ मन्त्री र २ राज्यमन्त्रीसरह सुविधा
bishowkhabar.com · Fri Jul 24 11:05:19 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरह तथा सुदीप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरह सेवा–सुविधा दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)