भारत र चीनबाट प्राप्त हुने ऋण विश्व बैंक र एडिबीको ऋणभन्दा महँगो छ – अर्थमन्त्री
arthadabali.com · Sun Jun 28 12:59:11 GMT 2026

काठमाडौं / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रतिनिधि सभाको बैठकमा भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणभन्दा महँगो हुने बताएका छन् ।
नेपालले वैदेशिक ऋण लिँदा राष्ट्रहितलाई केन्द्रमा राखेर निर्णय गर्ने बताउँदै कस्तो प्रकारको ऋण उपयुक्त हुन्छ भन्ने सन्दर्भ उछालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)