अवरुद्ध कालीगण्डकी करिडोर ८ दिनपछि सञ्चालनमा
setopati.com · Sat Jul 25 06:17:41 GMT 2026

पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ।
बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)