आन्द्रे पिर्लो इटालीको नयाँ मुख्य प्रशिक्षक नियुक्त
kharibot.com · Sat Jul 25 06:20:00 GMT 2026
काठमाडौँ । इटाली फुटबल महासङ्घले सन् २००६ को विश्वकप विजेता टोलीका सदस्य आन्द्रेआ पिर्लोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । दुवै पक्षबीच सहमति भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)