बुध्दले थप्यो उन्नत सुरक्षा प्रणाली भएका नयाँ सिरिजका एटीआर विमान
bishowkhabar.com · Sat Jul 25 06:21:40 GMT 2026

काठमाडौं– बुध्द एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)