बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा
khabarhub.com · Fri Jul 24 11:15:41 GMT 2026

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएको कारण देखाउँदै उनले पद त्यागेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)