रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा, उत्कृष्ट अडियो अनुभव र स्मार्ट जीवनशैलीका लागि नयाँ विकल्प
ajakoartha.com · Fri Jul 24 11:13:00 GMT 2026

काठमाडौं- रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल उत्पादनहरूको आकर्षक पोर्टफोलियो उपलब्ध छ । उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित कम्पनीले realme Buds T100, realme Buds T200, realme Buds T500 Pro tyf realme Watch W5 नेपाली बजारमा उपलब्ध गराएको हो । यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध भएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेट अनुसार सहज रूपमा छनोट गर्न सक्नेछन् ।
दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको realme Buds T100 मा १० एमएम डाइनामिक बास ड्राइभर, ब्लुटुथ ५.३, स्पष्ट भ्वाइस कलका लागि एआई न्वाइज क्यान्सलेसन, IPX5 रेटिङसहितको पानी र पसिनाबाट सरक्षित रहने स७३घढसविधा, टाइप–सी चार्जिङ तथा चार्जिङ केस सहित कुल २८ घण्टासम्म प्लेब्याकको सुविधा रहेको छ । कालो रंगमा उपलब्ध यस इयरबडको मूल्य रु.२,४९९ निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)