मेस्सी चम्किँदा इन्टर मियामीको शानदार जित
barnanmedia.com · Sun Aug 30 02:28:09 GMT 2026
काठमाडौं। कप्तान लियोनल मेस्सीको ह्याट्रिकप्रेरित प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा सीएफ मोन्ट्रियलमाथि ७–१ को शानदार जित निकालेको छ।
इन्टर मियामीको जितमा मेस्सीले ४०औँ, ५२औँ, ८३औँ र इन्ज्युरी समयको छैटौँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित ४ गाेल गरे। कासेमिरोले २०औँ मिनेटमा गोल गरेका थिए। लुइस सुआरेजले ८०औँ तथा अलेक्जेन्डर शाले ८९औँ मिनेटमा गोल थपे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)