जब नेप्से अकस्मात १ हजार अंक घट्यो ..
onlinekhabar.com · Fri Jul 24 11:19:05 GMT 2026

८ साउन, काठमाडौं । शुक्रबार सेयर बजार बन्द भएको करिब १५ मिनेटपछि नेप्से परिसूचक १ हजार ८ अंक अर्थात् ३७ प्रतिशत घटेको देखियो ।
नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसैगरी त्रुटिपूर्ण देखिए । नेप्सेको वेबसाइटका अलवा नेप्सेकै कारोबार प्रणाली (टीएमएस)मा पनि सोही त्रुटि देखियो । एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)