करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
khabarhub.com · Fri Jul 24 11:18:09 GMT 2026

भद्रपुर – झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)