रास्वपा सहमहामन्त्री हरि ढकालको घाँटी शल्यक्रिया
setopati.com · Fri Jul 24 11:18:03 GMT 2026
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका रास्वपा सहमहामन्त्री हरि ढकालको घाँटीको शल्यक्रिया गरिएको छ।
घाँटीमा समस्या देखिएपछि उनको शल्यक्रिया गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)