घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, बाबु-आमा घाइते
setopati.com · Sat Jul 25 06:31:59 GMT 2026

मुगुमा घरमाथि पहिरो खस्दा एक जना बालकको मृत्यु भएको छ भने उनका बुवा र आमा घाइते भएका छन्।
सुतिरहेको समयमा शनिबार बिहान ४ बजेतिर जिल्लाको मुगम कार्मारोङ गाउँपालिका – ५ पुलु बजारमा घरमाथि बाट झरेको पहिरोले छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवाल च्यापिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)