सरकारिवरुद्ध धेराबन्दी गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई प्रचण्डको आह्वान
nagariknews.nagariknetwork.com · Fri Jul 24 11:21:27 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारविरुद्ध संसद्, सडक र निर्वाचनमार्फत सशक्त संघर्ष गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गरेका छन्।
शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारलाई “चारैतिरबाट घेरा हाल्ने” रणनीति अपनाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)